२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

समानुपातिक उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक च्यासलमा 

Nada
२०८२ पुष १३ गते १५:४०
Shares
समानुपातिक उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक च्यासलमा 

काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनपछि निर्वाचित पदाधिकारीहरूको सहभागितामा यो पहिलो बैठक हो ।

ncell

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीबारे मुख्य छलफल भइरहेको छ ।

आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले भोलिसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन समयसीमा तोकेकाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सूचीमाथि बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर