२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले सचिवालय बैठक आह्वान 

Nada
२०८२ पुष १२ गते १४:२८
Shares
एमाले सचिवालय बैठक आह्वान 

काठमाडौं : नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

ncell

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

साथै, एघारौं महाधिवेशनपछि बाँकी रहेको नेताहरूको कार्यविभाजनबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर