२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

खनाल प्रत्यक्ष र समानुपातिकमा सिफारिस

Nada
२०८२ पुष ११ गते १९:३३
Shares
खनाल प्रत्यक्ष र समानुपातिकमा सिफारिस

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलामले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । 

ncell

फिक्कलमा बसेको जिल्ला कमिटी बैठकले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम–१ बाट प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा सिफारिस गरेको हो । 

इलाम–१ मा खनालसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ भने इलाम–२ बाट पाँच जनाको नाम अघि सारिएको छ । 

पार्टीले समानुपातिक प्रणालीअन्तर्गत विभिन्न क्लस्टर र राष्ट्रिय सभा सदस्यका लागि पनि उम्मेदवार सिफारिस गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर