२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जाँचबुझ आयोगलाई बयान दिन जाने तयारीमा लेखक 

Nada
२०८२ पुष १० गते १८:०२
Shares
जाँचबुझ आयोगलाई बयान दिन जाने तयारीमा लेखक 

पाटन (ललितपुर) : पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ  आयोगमा बयान दिन जाने बताएका छन् । 

ncell

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् । 

उनले भने, ‘आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु ।’ –रासस

ताजा खबर

सम्बन्धित खबर