२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रवि–बालेनको जारी वार्तामा अमरेश सिंहको इन्ट्री

Nada
२०८२ पुष १० गते १४:४१
Shares
रवि–बालेनको जारी वार्तामा अमरेश सिंहको इन्ट्री

काठमाडौं : रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वार्ता जारी छ । ललितपुर ज्वागलस्थित मेयर बालेनका सहयोगी कुमार बेनको घरमा वार्ता चलिरहेको छ । 

ncell

जारी वार्ताकै क्रममा निवर्तमान सांसद अमरेश कुमार सिंह पनि पुगेका छन् । अहिले रवि र बालेनबीच वन टू वन वार्ता चलिरहेको छ ।

यद्यपि रवि–बालेनबीचको वार्ता कक्षमा सिंहलाई प्रवेश नदिइएको स्रोतले बतायो । स्रोतका अनुसार उनी केहीबेरमै दुवै जनासँग वार्ता गर्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर