२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राष्ट्रपति पौडेलले देउवा, ओली र ‘प्रचण्ड’सँग छलफल गर्ने

Nada
२०८२ पुष ८ गते १४:००
Shares
राष्ट्रपति पौडेलले देउवा, ओली र ‘प्रचण्ड’सँग छलफल गर्ने

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

ncell

राष्ट्रपतिले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा बोलाएका हुन् ।

राष्ट्रपति र तीन शीर्ष नेताहरूबीचको छलफल ३ बजे शीतल निवासमा सुरु हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर