२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

संसद् पुनर्स्थापनाको पक्षमा १ सय ४३ निवर्तमान सांसदको हस्ताक्षर 

Nada
२०८२ पुष ७ गते १७:०२
Shares
संसद् पुनर्स्थापनाको पक्षमा १ सय ४३ निवर्तमान सांसदको हस्ताक्षर 

काठमाडौं : विघटित संसद् पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६६ र अन्य दलका तीनसहित ६९ निवर्तमान सांसदले हस्ताक्षर गरेका छन् । 

ncell

हस्ताक्षरसहितको पूरक रिट मंगलबार वारेसमार्फत सर्वोच्च अदालतमा दर्ता गरिँदैछ । 

यसअघि नेकपा (एमाले)का ७५ सांसदले पनि रिट दायर गरिसकेकाले पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्ने सांसदको संख्या १ सय ४३ पुगेको छ, जुन बहुमत हो । 

रिटमा प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भन्दै खारेजी र संसद्भित्रैबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउन परमादेशको माग गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर