२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने तयारीमा एमाले

Nada
२०८२ पुष ४ गते १६:१९
Shares
पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने तयारीमा एमाले

काठमाडौं : नेकपा (एमाले)ले पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने भएको छ । 

ncell

शुक्रबार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले उक्त कमिटी गठन गर्ने निर्णय गरेको हो । 

पहिलो बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्न यहीँ पुस २६, २७ र २८ गते पुनः बैठक आह्वान गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर