२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान 

Nada
२०८२ पुष ३ गते १९:५४
Shares
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान 

काठमाडौं : नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।

ncell

शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्नेछ ।

बिहीबार सम्पन्न एमालेको ११औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३सय १ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । –रासस

सम्बन्धित खबर