२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

Nada
२०८२ पुष ३ गते १८:४१
Shares
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौं : नेकपा एमालेले भोलि शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्नेत भएको हो ।

ncell

काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरिसकेका छन् ।

सम्बन्धित खबर