२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले पदाधिकारीमा ८ जनाको डेब्यू 

Nada
२०८२ पुष ३ गते १६:३५
Shares
एमाले पदाधिकारीमा ८ जनाको डेब्यू 

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनमा ८ जनाले डेब्यू गरेका छन् । उनीहरूले पहिलो पटक डेब्यू गरेका हुन् । 

ncell

डेब्यू गर्नेहरूमा उपाध्यक्षमा रघुजी पन्त, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत छन् । 

उनीहरूले पहिलोपटक पदाधिकारीमा डेब्यू गरेका हुन् ।

सम्बन्धित खबर