२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

महासचिवमा पराजित पाण्डेको केन्द्रीय सदस्यमा पनि हार

Nada
२०८२ पुष ३ गते १५:५४
Shares
महासचिवमा पराजित पाण्डेको केन्द्रीय सदस्यमा पनि हार

काठमाडौं : नेकपा (एमाले) महासचिवमा पराजित सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि हार बेहोरेका छन् । 

ncell

पार्टीको ११औं महाधिवेशनमा उनले महासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । 

तर, उनी दुवै पदमा पराजित भएका छन् । पाण्डे महासचिवमा शंकर पोखरेलसँग पराजित भएका हुन् ।

सम्बन्धित खबर