२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

Nada
२०८२ पुष ३ गते १३:०८
Shares
एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

काठमाडौँ : एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । 

ncell

अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६२ मत पाएका छन् भने  इश्वर पोखरेलले ५६४  मत पाएका छन् । 

त्यस्तै महासचिवमा शंकर पोखरेलले १ हजार २ सय २८ पाउँदा सुरेन्द्र पाण्डे ९९९ मत पाए । 

सम्बन्धित खबर