२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले महाधिवेशन : बुधबार बिहान ८ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित

Nada
२०८२ पुष १ गते २०:२३
Shares
एमाले महाधिवेशन : बुधबार बिहान ८ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

ncell

पार्टीका निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएपछि मतदानमा ढिलाइ भएको थियो ।

सम्बन्धित खबर