२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मतदानअघि सँगै देखिए ओली र पोखरेल (तस्बिरहरू)

Nada
२०८२ पुष १ गते २०:०१
Shares
मतदानअघि सँगै देखिए ओली र पोखरेल (तस्बिरहरू)

काठमाडौं : नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदानअघि अध्यक्षका उम्मेद्वारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एक ठाउँमा भेला भएका छन् ।

ncell

भृकुटीमण्डपस्थित महाधिवेशनको बन्दसत्र हलमा ओली र पोखरेलसहितका नेता सँगै देखिएका हुन् ।

सम्बन्धित खबर