२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

संस्थापनले टुंग्यायो अन्तिम नामावली (सूचीसहित) 

Nada
२०८२ पुष १ गते १६:२०
Shares
संस्थापनले टुंग्यायो अन्तिम नामावली (सूचीसहित) 

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनमा संस्थापन पक्षले उम्मेदवारहरूको नामावली तयार पारेको छ । विभिन्न पदका उम्मेदवारको पक्षमा मतदान हुनुअघि संस्थापन पक्षले उम्मेदवारको नामावली तयार पारेको हो । 

ncell

शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भृकुटीमण्डपमा जारी छ । केहीबेरमै मतदान हुने केन्द्रीय निर्वाचन आयोगले तयारी गरेपछि संस्थापन पक्षले आफ्‌ना उम्मेदवारको नामावली तयार पारेको हो । 

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखेलले प्रतिस्पर्धा गर्नेछन् । अन्य पदमा संस्थापन (ओली) र इतर (पोखरेल)पक्षबीच प्रतिस्पर्धा हुनेछ । 

हेर्नुहोस् सूची :

सम्बन्धित खबर