२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले महाधिवेशनको मतदान सर्‍यो

Nada
२०८२ मंसिर २९ गते १७:१९
Shares
एमाले महाधिवेशनको मतदान सर्‍यो

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरेको छ । मतदान समय एक घण्टा सरेर सोमबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । 

ncell

उम्मेदवारको प्रारम्भिक नामावली साँझ ६ बजे र उजुरी छानबिनपछि अन्तिम नामावली साढे ८ बजे सार्वजनिक हुनेछ । मतदान भने मंगलबार हुनेछ । 

हाल उम्मेदवारी दर्ता जारी छ ।

सम्बन्धित खबर