२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

उपाध्यक्षमा उम्मेदवारी नदिने भन्दै महाधिवेशनस्थलबाट बाहिरिए प्रदीप ज्ञवाली

Nada
२०८२ मंसिर २९ गते १६:३९
Shares
उपाध्यक्षमा उम्मेदवारी नदिने भन्दै महाधिवेशनस्थलबाट बाहिरिए प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले ११औं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट उपाध्यक्षमा अघि सारिएपछि असन्तुष्टि जनाउँदै उनले मनोनयन दर्ता गरेका छैनन् ।

ncell

महासचिव पदका दाबेदार रहेका ज्ञवाली उम्मेदवारी नदिने भन्दै भृकुटीमण्डपस्थित महाधिवेशनस्थलबाट बाहिरिएका छन् । उनी १०औं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका थिए ।

सम्बन्धित खबर