२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तस्बिरमा हेर्नुहोस् एमाले नेतृत्व चयन गर्ने बन्दसत्र 

Nada
२०८२ मंसिर २८ गते १६:०५
Shares
तस्बिरमा हेर्नुहोस् एमाले नेतृत्व चयन गर्ने बन्दसत्र 

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनको बन्दसत्र जारी छ । दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा जारी रहेको एमालेले जनाएको छ ।  

ncell

बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । यो सत्रले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । 

शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गरिएको थियो ।

सम्बन्धित खबर