२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रचण्ड एमाले महाधिवेशनमा उपस्थित नहुने 

Nada
२०८२ मंसिर २६ गते १८:३३
Shares
प्रचण्ड एमाले महाधिवेशनमा उपस्थित नहुने 

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन् । 

ncell

भौतिक रूपमै उपस्थित हुन नसक्ने भएकाले उनले बिहीबार नै शुभकामना पठाइसकेका छन् । 

कर्णाली प्रदेश एकता सभामा सहभागी हुने भएकोले प्रचण्ड एमाले महाधिवेशनमा उपस्थित नहुने उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए । 

सम्बन्धित खबर