२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज

Nada
२०८२ मंसिर २१ गते १०:१०
Shares
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज

काठमाडौँ  : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शपथ लिने भएका छन् ।

ncell

बिहान ११ बजे शपथ तय भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमाले बाहेकका सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।  

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि काँग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सम्बन्धित खबर