२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

उज्यालो नेपाल पार्टीको घोषणा सभा हुँदै, प्रज्ञा प्रतिष्ठानमा चहलपहल (तस्बिरहरू)

Nada
२०८२ मंसिर १७ गते १४:२०
Shares
उज्यालो नेपाल पार्टीको घोषणा सभा हुँदै, प्रज्ञा प्रतिष्ठानमा चहलपहल (तस्बिरहरू)

काठमाडौँ : मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपपा घोषणा हुँदैछ । यसको तयारी गरिएको प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ । 

ncell

प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको तयारी भइरहेको छ । अहिले पार्टीका सुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा पार्टीको झण्डा र अन्य प्रचार सामाग्री सहित फोटो खिच्न व्यस्त छन् । 

घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


 

सम्बन्धित खबर