२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई उम्मेदवार बन्न नदिने कांग्रेसको निर्णय

Nada
२०८२ मंसिर १६ गते १७:२३
Shares
सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई उम्मेदवार बन्न नदिने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ । 

ncell

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रअनुसार जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य सामाजिक अपराधमा दोषी ठहर भएकाहरू उम्मेदवार बन्न अयोग्य हुनेछन् ।

यसअनुसार कांग्रेसले प्रदेश, जिल्ला, क्षेत्रीय संरचनालाई प्रतिनिधिसभा, प्रदेश सभा र राष्ट्रिय सभाका लागि नाम सिफारिस गर्दा यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई नसमावेश गर्न निर्देशन दिएको छ ।

सम्बन्धित खबर