२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत चयन

Nada
२०८२ मंसिर १३ गते १५:१३
Shares
ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत चयन

ताप्लेजुङ  :  नेकपा (एमाले) को यही मंसिर २७ गते काठमाडौंमा हुने ११औं राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । 

ncell

निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् । 

महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् । युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएको छ ।

ताजा खबर

सम्बन्धित खबर