२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एमाले नेताहरुसँग प्रधानमन्त्रीको छलफल

Nada
२०८२ मंसिर ११ गते १७:१०
Shares
एमाले नेताहरुसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच बालुवाटारमा छलफल जारी छ ।

ncell

छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी छन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको माहोल बनाउनका लागि दलका नेताहरूसँग संवाद गरिरहेकी छन् । सोही अनुसार एमालेसँग पनि प्रधानमन्त्रीले छलफल गर्न लागेकी हुन् ।

ताजा खबर

सम्बन्धित खबर