२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राष्ट्रपति पौडेलद्वारा विशेष अध्यादेश जारी

Nada
२०८२ मंसिर ५ गते १६:१८
Shares
राष्ट्रपति पौडेलद्वारा विशेष अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।

ncell

राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर