२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

काठमाडौंमा एमालेको भोलेन्टियर फोर्सको प्रदर्शन

Nada
२०८२ मंसिर ५ गते १२:५४
Shares
काठमाडौंमा एमालेको भोलेन्टियर फोर्सको प्रदर्शन

काठमाडौं : नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार मध्याह्न फोर्सले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

ncell

फोर्सले काठमाडौंको सामाखुसी र ललितपुरको जावलाखेलबाट र्‍याली सुरु गरी बबरमहल, माइतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ ।

शुक्रबार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिनेछ । फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर