२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जाँदै

shivam cement
मध्यान्ह
२०८१ साउन ९ गते १३:३६
प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जाँदै

काठमाडौँ :  विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदैछन् ।

प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जानकारी लिन नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएका छन् ।

काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको छ ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको सौर्य एयरको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो । 


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise