२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थल बन्द, उडान प्रभावित

shivam cement
मध्यान्ह
२०८१ साउन ९ गते १२:२६
जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थल बन्द, उडान प्रभावित

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

११ः११ बजे सौर्य एयरलाइनसको जहाज दुर्घटनामा परेको थियो ।

दुर्घटनाको केही समयमै बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान बंगलादेश एयरलाइन्सको जहाज अवतरण नगरी ढाका फर्किरहेको फ्लाइटराडार२४ ले देखाएको छ ।

आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise