२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

सौर्य जहाज दुर्घटना : एयरलाइन्सका क्याप्टेनको सकुशल उद्धार, लगियो अस्पताल

shivam cement
मध्यान्ह
२०८१ साउन ९ गते ११:५९
सौर्य जहाज दुर्घटना : एयरलाइन्सका क्याप्टेनको सकुशल उद्धार, लगियो अस्पताल

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

 उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ । उद्धार कार्य जारी रहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise