२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

बागमतीमा कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउने सहमति 

shivam cement
मध्यान्ह
२०८१ साउन ८ गते १३:५६
बागमतीमा कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउने सहमति 

काठमाडौँ : बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेस र एमालेबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् । मंगलबार कांग्रेस र एमाले नेताहरूबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो। 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise