२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको जीडीपी वृद्धिदर ०.६ प्रतिशत

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते ११:२१
दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको जीडीपी वृद्धिदर ०.६ प्रतिशत

काठमाडौंः आधिकारिक तथ्याङ्कअनुसार २०२५ को दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा पुगेको छ । 

अष्ट्रेलियाली तथ्याङ्क ब्यूरो (एबीएस) को राष्ट्रिय खाता तथ्याङ्कले अप्रिलको शुरुदेखि जुनको अन्त्यसम्म फैलिएको दोस्रो त्रैमासिकमा अष्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.६ प्रतिशतले बढेको देखाएको छ र जुन २०२५ को पहिलो तीन महिनामा ०.३ प्रतिशत थियो । 

वार्षिक आधारमा जीडीपी १.८ प्रतिशतले बढेको छ । जुन मार्चसम्मको वर्षको १.४ प्रतिशत थियो । 

ADV

सम्बन्धित खबर

Advertise