२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

एनआइसी एशिया लघुवित्तको गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ असार ३ गते २१:१९
एनआइसी एशिया लघुवित्तको गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

काठमाडौं : एनआइसी एशिया लघुवित्तले गुनासो सुनुवाइ एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । असार १ गते र २ गते संस्थाले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरूमा गुनासो सुनुवाइ एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेत लगायत प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुखहरूको उपस्थिति थियो ।  

कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिइएको थियो भने सदस्यहरूको गुनासो सम्बोधन गरिएको थियो । गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यहरूको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise