२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

भावना : म तिम्रो दोषीको कैदी भए...

shivam cement
२०८२ जेठ ३१ गते ०६:०५
भावना : म तिम्रो दोषीको कैदी भए...

–डा. सुमनकुमार रेग्मी 

म तिम्रो दोषीको कैदी भए मलाई चाहिन्छ मलाई ।
म तिम्रो लागि म त्याग चाहान्छु ।।
तिम्रो नाम मेरो मुटुमा टाटु खोपेको छु ।
मैले तिमीलाई पहिले अंगाल्न पर्नेमा भूल भएछु ।।
म तिमीसँग भए पनि खुसी हुनेछु ।
यो भन्दा स्वर्गमा अरू म ठान्दिन ।।
तिमी जहाँ भए पनि मेरो मनमा छौ ।
हामी सदाको लागि अलग भएको ठान्दिन ।।
हामी सधैँ साथमा हुन्छौ ।
तिमी मेरो लागि चक्लेटभन्दा गुलियो छ ।।
तिमी मेरो अति प्यारको मायालुु हौं ।
हामीसँग मिठा सम्झना भएपनि ति सबे अपुग छन् ।।

ADV

सम्बन्धित खबर

Advertise