२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

घट्यो सुनचाँदीको मूल्य

मध्यान्ह
२०८१ फागुन १४ गते ११:००
घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य घटेका छ । आज सुन तोलामा ८०० सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

ADV

सम्बन्धित खबर