२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

मध्यान्ह
२०८१ माघ २९ गते ११:१९
सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौंः सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

ADV

सम्बन्धित खबर