बैंकिङ क्षेत्रको नियामक जस्तो महत्वपूर्ण एवं संवेदनशील निकाय नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने विषयमा सरकार संवेदनहीन तथा गैरजिम्मेबार बनेको छ । गत २४ चैतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकाल सकेर गइसकेका छन् । तर सरकारले नेपाल ...