२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पक्राउ परेका प्रसाईंलाई अदालत लगियो

Nada
२०८१ असोज ६ गते १७:१३
Shares
पक्राउ परेका प्रसाईंलाई अदालत लगियो

काठमाडौँ : भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएका दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । साइबर ब्युरो पुर्‍याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो । 

ncell

प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । 

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरूविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । 

सम्बन्धित खबर