२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ असोज ७ गते ११:५१
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलामा ३ लाख २ हजार २ सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर