२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भरूवा बन्दुकसहित एक जना पक्राउ

Nada
२०८१ असोज ६ गते १७:०८
Shares
भरूवा बन्दुकसहित एक जना पक्राउ

डोटीः पूर्वीचौकी गाउँपालिका-७ टोट्केबाँझस्थित सडकबाट एकनाले भरूवा बन्दुक १ थानसहित सोही गाउँपालिका-७ बगडा बस्ने ६२ वर्षीय शंकर साउँदलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर