२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एक हजारले बढ्यो सुनको मूल्य

Nada
२०८१ भदौ ९ गते ११:१७
Shares
एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौंः आइतबार सुनको मूल्य एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सिन आज एक हजारले बढेर तोलामा एक लाख ५२ हजार चार सय कायम भएको छ । 

ncell

यस्तै, आज चाँदीको मूल्य तोलामा एक हजार आठ सय ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार आठ सय १५ रुपैयाँ कायम भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर