२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सुनकोशीमा खसेको गाडी भेटियो, मान्छे अझै बेपत्ता

Nada
२०८१ भदौ ९ गते १०:२५
Shares
सुनकोशीमा खसेको गाडी भेटियो, मान्छे अझै बेपत्ता

काठमाडौं : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपला फेला परेको छ । 
जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् ।

ncell

आज बिहान २ बजेतिर गाडि फेला पारिएको हो । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।


 

ताजा खबर

सम्बन्धित खबर