२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

मुस्ताङमा हिमपहिरो, सतर्कता अपनाउन अनुरोध

Nada
२०८१ भदौ ७ गते १५:३७
Shares
मुस्ताङमा हिमपहिरो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं : मुस्ताङमा हिमपहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका–२ स्थित कोबाङको बोक्सिखोलामाथि हिमपहिरो गएपछि खोला थुनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ncell

खोला थुनिएसँगै कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । खोलाको किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम चलिरहेको छ । झण्डै दुई घण्टादेखि उक्त खोला थुनिएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर