२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो

Nada
२०८१ भदौ ७ गते १२:०३
Shares
मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो

काठमाडौं : तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर-२ स्थित ऐन पहराबाट मर्स्याङ्दीमा बस खसेको हो । 

ncell

इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर घटनास्थलमा पुगेका छन् । उनले सेना र सशस्त्रलाई समेत खबर गरिएको बताए  ।

प्रारम्भिक जानकारीअनुसार बस भारतीय भएको बुझिएको छ । जिल्ला ट्राफिक कार्यालय तनहुँले जानकारी दिए अनुसार बसमा ४० यात्रु थिए । विस्तृत विवरण आउन बाँकी छ ।

ताजा खबर

सम्बन्धित खबर