२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सुनको मूल्यमा पुनः गिरावट

Nada
२०८१ भदौ ७ गते ११:२७
Shares
सुनको मूल्यमा पुनः गिरावट

काठमाडौं– बिहीबार तोलामा ११ सयले घटेको सुनको मूल्यमा शुक्रबार पुनः गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला एक लाख एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा पाँच सयले घटेर एक लाख ५१ हजार चार सय कायम भएको छ । 

ncell

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा एक हजार आठ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर