२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

अभिनेता विपिन कार्कीलाई मातृशोक

Nada
२०८१ भदौ ६ गते १२:३०
Shares
अभिनेता विपिन कार्कीलाई मातृशोक

काठमाडौं : अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ। उपचारका क्रममा बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा विपिनकी आमा सरस्वती कार्कीको निधन भएको हो ।

विभिन्न दीर्घरोगबाट पीडित उनलाई ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो ।

आमा बिरामी भएसँगै विपिन ‘ऊनको स्वीटर’ को सुटिङ बीचमै छाडेर काठमाडौं आएका थिए ।

सम्बन्धित खबर