२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

आठ सयले बढ्यो सुनको मूल्य

Nada
२०८१ भदौ ५ गते ११:५८
Shares
आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौं– बुधबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आठ सय रुपैयाँले बढेर तोलामा एक लाख ५३ हजार रुपैयाँ कायम भएको हो । 

ncell


यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर