२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सुनसरीमा एक जनाको हत्या, तीन जना पक्राउ

Nada
२०८१ भदौ ३ गते १२:४५
Shares
सुनसरीमा एक जनाको हत्या, तीन जना पक्राउ

काठमाडौँ : सुनसरीको गढी गाउँपालिका-२ मा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका-६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो ।

ncell

उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर