२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nada
२०८३ कार्तिक १२ गते ११:५३
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा रु ३०० र चाँदी रु ५० घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुन रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९३० कायम भएको छ ।

 बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र असली चाँदी रु तीन हजार ९८० मा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर