२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

नेकपाको केन्द्रीय कार्यसंयोजन समिति बैठक शुक्रबार बस्ने

Nada
२०८३ असोज २२ गते १७:५९
Shares
नेकपाको केन्द्रीय कार्यसंयोजन समिति बैठक शुक्रबार बस्ने

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ ।

पार्टीका अनुसार बैठक शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्नुका साथै पार्टीले आगामी दिनमा अवलम्बन गर्ने रणनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर